कला र साहित्य

सहिदको रगत

सहिदको रगत

नबगेको कुनै गाउँ नै छैन नढलेको कुनै ठाउँ नै छैन सहिदको रगत, पसिना शरीर नबुझेको कुनै भाषा नै छैन नजोडेको कुनै नाता नै छैन […]

बिरामी लोकतन्त्र  

बिरामी लोकतन्त्र  

कुण्ठित मात्रै थियो लोकतन्त्र अस्ति  हिजो बिरामी परेछ  डाक्टरहरु पुर्वपश्चिम गर्छन् रे तर उपचार गर्दैनन्  कहिलेकाहीँ मृतक घोषणा गरेर जीवित हुँदै अङ्गअङ्ग बेच्ने रैछन् हिजो त झन् आफ्नै आमा परिछिन् […]

दलाल      

दलाल      

तिम्रो देशलाई  दलाल चाहिएको छ भने हाम्रो देशबाट सापटी लिनु जुन दलालले  हाम्रो  देशलाई कंगाल बनाएर तिम्रो देशलाई  मालामाल बनाउने छ । […]

कमरेड

कमरेड

हेल्लो कमरेड  उठ्नुहोस् किन ? लुत्रनु भएको  यो लुत्रने समय हैन हामी लुत्रे भयौँ भने हाम्रो वर्गले सधैँ लुत्रिनु पर्नेछ । […]

किन हटेनन् अझै विभेदहरू ? 

किन हटेनन् अझै विभेदहरू ? 

जीवनोपयोगी शिक्षाबाट ठगिएर निजीकरणको नङ्ग्राले चिथोरिएर  ठालुहरूको होच्याइँबाट थलिएर थिलथिलो भएका पाठशालाहरूले जन्माइरहेछन्  बेरोजगार बहादुर कान्छाहरू  […]

युद्ध  नबिर्स !

युद्ध नबिर्स !

सहयात्री जनयुद्धको पीडा नबिर्स बमबादीको त्रासदी नबिर्स जाडोमा मरेको तिम्रा साथी नबिर्स अनि मात्र तिम्रो मुक्ती सम्भव छ । […]