कला र साहित्य

मेरो सरकार 

मेरो सरकार 

न खुवाउन सक्छ, न खुवाउन दिन्छ रासन बाँड्नु पर्नेमा शासन दिन्छ   मेरो सरकार सत्तामा लिप्त छ  देख्दैन सडकका भोका पेट र नाङ्गा आङहरू […]

म पन्छी हुँ

म पन्छी हुँ

हो म पन्छी हुँ मलाई बन्दी नबनाऊ मेरा पखेटाका निला डामहरू हेर अझै नयाँ प्वाँख पलाएका छैनन् […]

अनेकोटका ती महान सहिदहरुप्रति

अनेकोटका ती महान सहिदहरुप्रति

संसदीय राज्यसत्ताले मच्चाउने आतंकले विचारलाई रोक्न सक्दैन । क्रान्तिकारीहरुलाई हत्या गरेर, जेलनेल राखेर क्रान्तिको सपना रोकिदैन । विचारका आवाजहरुलाई बन्दुकले रोक्न सक्दैन । अनेकोट ! तिमीलाई हृदयदेखि […]

पुँजीवादको रूप

पुँजीवादको रूप

देश छ तर स्वाधीनता बिनाको नेताहरू छन् तर कुशल नेतृत्व बिनाको कानुन छ  तर न्याय बिनाको शिक्षा छ  तर उपयुक्त सीप बिनाको […]

नयन अर्यालको दुई मुक्तक

नयन अर्यालको दुई मुक्तक

आमा नजन्माऊ सन्तति बेचिदिनु पर्छ सन्ततिकै लागि भए नि बेचिदिनु पर्छ साँच्चै यो सबथोक बिक्ने सहर हो – जिउनको लागि जिन्दगी बेचिदिनु पर्छ । […]

असफल संसदीय व्यवस्था 

असफल संसदीय व्यवस्था 

राक्षसहरू आउँदै छन् गाउँमा जनताको रगत र पसिना चुस्न  आफ्नो कुर्सीको लागि लडेका छन् जनतालाई बिचल्लीमा पारेका छन्   […]