मनोरञ्जन

'नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' भर्चुअली आयोजना हुने

'नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' भर्चुअली आयोजना हुने

'आठौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' भर्चुअल रुपमा आयोजना हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रले यो वर्ष महोत्सव भर्चुअल रुपमा आयोजना गर्ने जानकारी दिएको हो । […]