राजनीति
क्रान्तिको प्रक्रिया रोकिएको छैन : मोहन वैद्य
फागुण १, बुटवल। नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले जनयुद्धको बेला पार्टीको मुल नेतृत्व (प्रचण्ड) मा पलाएको नवसंसोधनवादी प्रवृति र गद्धारीका कारण जनयुद्ध ईतिहास बनेको र क्रान्ति प्रतिक्रान्तिमा […]
फागुन १ : क्रान्तिकारीहरुको गौरवमय दिन
समाचार टिप्पणी । फागुन १ क्रान्तिकारीहरुका लागि ऐतिहासिक दिन हो । क्रान्ति, सङ्कल्प र वलिदानको प्रतीक हो । सामन्तवाद, साम्राज्यवाद, दलाल नोकरशाही पुुँजीवादका विरुद्ध नयाँ जनवादी राज्यसत्ता स्थापना […]
नेकपाका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएलगत्तै पक्राउ
माघ २२, बुटवल । सर्वोच्च अदालतले नेकपाका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई रिहा गर्न आदेश दिएको पनि प्रहरीले पुनः पक्राउ गरेको छ । सर्वोच्चले बिहीबार बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत बाँस्तोलालाई […]
नेकपाका नेता धर्मेन्द्र बास्तोलाको बहस सोमबार हुने
माघ १८, बुटवल । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई प्रहरीले आइतबार सर्वोच्च अदालतमा उपस्थित गराएको छ । बन्दी प्रत्यक्षीकरणको […]
नेकपाका नेता विरही रिहा लगत्तै पुनः गिरफ्तार
माघ १०, बुटवल । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य, लेखक तथा साहित्यकार अनिल शर्मा विरहीलाई प्रहरीले पुनः १३ पटक पक्राउ गरेको छ। जिल्ला अदालत काभ्रेपलाञ्चोकले साधारण तारेखमा तिहा गर्न आदेश […]
नवलपुरमा बास्तोलाको रिहाइको माग गर्दै प्रदर्शन
माघ ७, नवलपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोला सहित सम्पुर्ण राजबन्दी रिहाइको लागि नवलपुर जिल्लामा समेत उक्त पार्टीले प्रदर्शन गरेको छ। विरोध कार्यक्रममा जिल्ला […]