माडी : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले माडीमा राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । नेकपा रोल्पा जिल्ला इन्चार्ज दिनेश बिक्रम चन्दको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निवर्तमान इन्चार्ज सन्तोष सुवेदीको विशेष अतिथि र जिल्ला सेक्रेटरी शोभाराम राना अतिथि थिए । उनीहरुले पार्टीको नयाँ नीति तथा कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए ।
बैठकले दुई वटा ७/७ जनाको एकीकृत जनदिशा अभियान टोलिको गठन गरेको छ । प्रशिक्षणले पार्टीको योजनालाई कार्यान्वयन गर्न उत्साहित बनाएको र सहभागीहरूले पार्टीको योजनालाई जनताको बीचमा लैजाने प्रतिबद्धता जनाएका थिए ।
Tags :
सम्बन्धित खवर
नेकपाद्वारा पाल्पामा मजदुर परिवारलाई राहत वितरण
४ वर्ष अगाडि
प्रचण्ड–नेपाल समूहलाई चिडियाखानामा थुन्छु : थापा
५ वर्ष अगाडि
कोभिड विरुद्धको भ्याक्सिन सबै नागरिकलाई निःशुल्क देऊ
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्