बुटवल : अखिल (क्रान्तिकारी) रूपन्देहीले वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको लागि हाम्रो आन्दोलन ! वैचारिक र सुदृढ संगठनको लागि २४ औं जिल्ला सम्मेलन !! भन्ने मूलनारासहित २४ औं जिल्ला सम्मेलन चैत्र २९ अर्थात् आइतबार गर्ने जिल्ला सम्मेलन आयोजक समितिले बताएको छ ।
आयोजक समितिले सम्पूर्ण वामपन्थी, प्रगतिशिल, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरूलाई उपस्थित हुन हार्दिक अपिल समेत गरेको छ । सम्मेलनले नयाँ जिल्ला कार्यसमिति निर्वाचित गर्नेछ ।
Tags :
सम्बन्धित खवर
दलित मुक्ति मोर्चा दाङको जिल्ला भेला
४ वर्ष अगाडि
नेकपामाथि प्रतिबन्ध लगाउनुको औचित्य छैन : वैद्य
५ वर्ष अगाडि
अखिल (क्रान्किारी) मकवानपुरको ९ औं बैठक सम्पन्न
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्