नवलपुर । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल नवलपुरले हुप्सेकोटमा खेलकुद सामग्री वितरण गरेको छ ।
आइतबार हुम्सेकोटका युवाहरूलाई भलिबल, भलिबल जाली लगायतका खेलकुद सामाग्रीहरू वितरण गरिएको युवा संगठन नेपाल दोस्रो नवलपुर सम्मेलन आयोजक समितिका संयोजक अविनाशले बताए ।
संगठनले एकीकृत जन आधार अभियान अन्तर्गत संगठन निर्माणलाई पनि तिव्रता दिएको छ ।
Tags :
सम्बन्धित खवर
भोलिदेखि भैरहवा टी–१० क्रिकेट प्रतियोगिता हुने
४ वर्ष अगाडि
थवाङमा विविध खेलकुद प्रतियोगिता सम्पन्न
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्