बुटवल । आज नेपालमा कोरोना भाइरसका २५ सय ५९ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा ४ सय १० जना संक्रमणमुक्त भएका छन् । आज सम्म २ लाख ७६ हजार ७ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
Tags :
सम्बन्धित खवर
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
४ वर्ष अगाडि
पर्सामा ६ जनामा कोरोना संक्रमण पुष्टि
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्