कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय सङ्गठन युवा सङ्गठन नेपाल कञ्चनपुरले जिल्लाको भीमदत्त नगरपालिकास्थित वडा नं. ८ मा वालपेन्टिङ नाराहरू लेखेको छ ।
सङ्गठनले ‘बेरोजगार युवाहरूलाई ५ प्रतिशत ब्याजदरमा सहुलियत ऋण होइन, स्वदेशमै रोजगारको ग्यारेन्टी गर’ लगायतका नाराहरू लेखिएको बताइएको छ ।
उक्त वालपेन्टिङ कार्यक्रममा युवा सङ्गठनका दिपेन्द्र ऐरी, राकेश चन्द लगायत युवाहरूको उपस्थिति रहेको थियो । स्वास्थ्य मापदण्ड अपनाएर वालपेन्टिङ गरिएको युवा सङ्गठन नेपाल कञ्चनपुरका अध्यक्ष वीरेन्द्र जोशीले बताए ।
Tags :
सम्बन्धित खवर
रामकुमारी झाँक्री रिहा
५ वर्ष अगाडि
गुल्मीमा प्याराग्लाइडिङको परिक्षण
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्