बुटवल । पछिल्लो राजनीतिक घटनाक्रमले संसदीय दलहरूप्रति नागरिकको आक्रोश बढ्दै गएको छ । विकास र समृद्धिको घोषणा गरेर पुर्णतः व्यवस्था असफलतातर्फ धकेलिरहेका संसदीय दलहरूको व्यवहार र चरित्रबाट निरास भएर जनताको विप्लव नेतृत्वको नेकपातर्फ आकर्षण बढ्दै गएको देखिएको छ ।
मङ्लबार कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा आयोजित ध्रुवीकरण कार्यक्रममा सत्तारूढ नेपाली क्राङ्गेस , नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट दर्जनौं नेता–कार्यकर्ता नेकपामा ध्रुवीकृत भएका छन् ।
नेता-कार्यकर्तालाई नेकपाका केन्द्रीय सदस्य ओम प्रकाश पुनले स्वागत गर्नुभएको थियो ।
पछिल्लो समय सुदूरपश्चिमका अधिकांस जिल्लामा संसदीय पार्टीका सयौं कार्यकर्ता विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने लहर चलेको अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य विरेन्द्र शाहले बताए ।
Tags :
सम्बन्धित खवर
नेकपाको दुई नेता २० दिनपछि रिहा
५ वर्ष अगाडि
अखिल(क्रान्तिकारी) रुपन्देहीद्धारा विरोध प्रदर्शन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्