मंसिर १५, अछाम । नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लाको सदरमुकाम मंगलसेनबाट धनगढीतर्फ जाँदै गरेको ना.४ ख ९९७२ नं. को बस चौरपाटीमा विहान ८ बजे दुर्घटना भई साफे नगरपालिका ३ का निरज कुँवरको निधन भएको भन्दै दुःख व्यक्त गरेको छ ।
जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी आखिरद्धारा जारी प्रेस वक्तव्यमा दिवंगत कुँवर घाइते भएका १७ जना यात्रुहरुप्रति शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको गरिएको छ । विज्ञप्तीमा मृतक कुँवरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त समेत गरेको छ ।
नेकपाले कुँवरको परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको निशुल्क उपचारका लागी माग समेत गरेको छ ।
Tags :
सम्बन्धित खवर
दलित मुक्ति मोर्चा नवलपरासीको जिल्ला भेला
४ वर्ष अगाडि
लोकतन्त्रमाथि गम्भीर बज्रपात : नेपाल पत्रकार महासंघ
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्