मंसिर १७, अर्घाखाँची । पाणिनी गाँउपालिकामा एक खानेपानी आयोजनाको पाईपमा अज्ञात समुहद्धारा आगजनी गरिएको छ । कालिमाटी लिफ्टिङ्ग खानेपानी योजनाको पाईप अज्ञात समुहद्धारा आगजनी भएको हो ।
वडा नं. ३ को खिदिममा रहेको कालिमाटी लिफ्टिङ्ग योजनाको पाईपमा आगजनी हुँदा लाखौको क्षति भएको छ । खानेपानी आयोजना अन्तिम अवस्थामा पुगेको बेला यसरी पाईप जलाईनु दुःखद भएको पालिका उपाध्यक्ष लक्ष्मी गौतमले बताउनुभयो ।
पाईप किन जलाईयो भन्ने विषयमा थप अनुसन्धान हुने खानेपानी योजनाका अध्यक्ष बिष्णु प्रसाद अर्यालले जानकारी दिनुभयो ।
Tags :
सम्बन्धित खवर
डिबी शाहीलाई तत्काल रिहा गर्न नेकपाको माग
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्