पुस १, बुटवल । गोरखाको भिमसेन थापा गाउँपालिकामा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेको काठमाडौंमा र अन्यको गारेखामा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।
काठमाडौंबाट गोरखाका लागि छुटेको ग १ ख ९४ ४६ नम्बरको रात्रि बस बुधबार बिहान साढे चार बजे दुर्घटनामा भएको थियो। बसमा ३० जना यात्रु रहेको प्रहरीले जनाएको छ।
Tags :
सम्बन्धित खवर
उखु किसानद्वारा सरकार विरुद्ध आन्दोलन
५ वर्ष अगाडि
'एमालेका सांसदलाई ह्वीप नलगाउनु' : सर्वोच्च अदालत
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्