माघ ७, बुटवल । जनपत्रकार संगठन नेपालका संयोजक एवं आजको संश्लेषण मासिकका कार्यकारी सम्पादक शेरबहादुर विक 'दर्शन'लाई काठमाडौ सिडियो कार्यालयले रिहा गरेलगत्तै प्रहरीले पुन पक्राउ गरेको छ ।
मंगलबार साधारण तारेखमा रिहा भएका दर्शनलाई प्रहरीले पक्राउ गरि झुट्टा मुद्दा लगाएर अछाम पठाइएको छ । संयोजक 'दर्शन'लाई पुष २० गते काठमाडौबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइवीको टोलीले पक्राउ गरेको थियो ।
पत्रकार विक लगायत महासंघ काठमाडौं शाखाका सचिव तथा टिभी टुडे टेलिभिजनका कार्यक्रम सञ्चालक मोहन पन्त, महासंघका केन्द्रीय पार्षद तथा सञ्चारखबर डटकम अनलाइनका सम्पादक मानध्वजलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पन्त र मानध्वजलाई रिहा गरेपनि विकलाई रिहा गरेको थिएन ।
पत्रकार महासंघले विकको रिहाइका लागी प्रेस वक्तव्य जारी गरि भत्र्सना गरेको थियो ।
Tags :
सम्बन्धित खवर
सर्वोच्चको फैसला अनपेक्षित : प्रचण्ड
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्