माघ ११, बुटवल । नेकपाका दुई नेता विकिरण र बाबुलाल शाक्य बाग्लुङबाट लाई प्रहरीले पक्राउ गरेको छ । नेकपाले फौजी संघर्षलाई केही समय स्थगित गर्ने निर्णय बाहिर आएको बेला सरकारले नेताद्धयलाई बागलुङदेखि पक्राउ गरेको हो ।
केही दिन अगाडी केन्द्रीय नेता धर्मेन्द्र बास्तोला लगायत नेताहरुलाई ललितपुरबाट पक्राउ गरेको थियो । पक्राउपछि नेकपाले संघर्षको कार्यक्रम घोषणा गर्दै माघ १० गते नेपाल बन्दको आब्हान गरेको थियो । नेपाल बन्दकै पूर्व सन्ध्यामा बागलुङबाट विकिरण र शाक्यलाई पक्राउ गरेको छ ।
नेताद्धयलाई प्रहरीले सुकारीको आधारमा पक्राउ गरेको बताइएको छ । पक्राउपछि प्रहरीले उनीहरुलाई झुठा मुद्दा लगाएको बताइएको छ ।
दुवै नेता यसअघि पनि पक्राउ परेर लामो समय कारागार बसेका थिए । सर्वोच्च अदालतको आदेशपछि केही अघि दुवैजना रिहा भएका थिए । केही समय अगाडी पूर्वमा सुराकीको आरोपमा राजेन्द्र श्रेष्ठलाई नेकपाले भौतिक कारवाही गरेको थियो ।
सम्बन्धित खवर
नवलपुरमा बास्तोलाको रिहाइको माग गर्दै प्रदर्शन
लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार खतरामा
नेकपाद्वारा पाल्पामा मजदुर परिवारलाई राहत वितरण
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्