माघ १४, बुटवल । जुम्लाको तिला गाउँपालिका वडा नं ७ गोठीगाउँमा मंगलबार राति भीषण आगलागी भएको छ। प्रहरीका अनुसार आगलागीबाट २५ वटा भन्दा बढी जलेर नष्ट भएका छन्।
मंगलबार राति ७ बजे सुरु भएको आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। तर क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
आगलागी भएको ठाउँ जुम्लाको सदरमुकामबाट ३५ किलोमिटर टाढा पर्छ।
Tags :
सम्बन्धित खवर
बुटवलमा ‘विद्यार्थीसँग नेप्से’ विषयक सेमिनार
५ वर्ष अगाडि
हेममाया फाउण्डेसनद्वारा मालारानीमा लत्ताकपडा वितरण
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्