माघ १७, कपिलवस्तु । नेकपा निकट जबस मोर्चाहरुले कपिलवस्तुमा संयुक्त विरोध प्रदर्शन गरेका छन् ।
सहिद दिवसको सन्दर्भ पारेर गरिएको मोर्चाको विरोध सभामा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका लुम्बिनी ब्युरो संयोजक शिलाले वली–प्रचण्ड–नेपाल समूहले सहिदको सपना बिर्सिएको भन्दै सहिदहरुको सपना पुरा गर्न नयाँ क्रान्ति आवश्यक भएको बताइन् ।
अििखल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष विज्ञानले सहिदहरुका सपना पुरा गर्न क्रान्तिमा लामबद्ध नेता कार्यकर्ताहरुलाई दलाल सरकारले प्रतिबन्ध लगाएर दमन तथा धरपकड गरेको भन्दै त्यसको सबैले प्रतिरोध गर्नुपर्ने बताए ।
नेकपाले हरेक बर्ष माघ १६ लाई सहिद दिवसको रुपमा मनाउँदै आएको छ ।
Tags :
सम्बन्धित खवर
काभ्रेमा भूकम्पको धक्का
५ वर्ष अगाडि
अर्घाखाँचीमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन
५ वर्ष अगाडि
दलित मुक्ति मोर्चा डडेल्धुराको अध्यक्षमा बसन्त
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्