नेकपा प्रचण्ड–माधव समूहको बाजागाजा सहित बुटवलमा विजय र्‍याली

बुटवलको राजमार्ग चौराहबाट सुरु

नेकपा प्रचण्ड–माधव समूहको बाजागाजा सहित बुटवलमा विजय र्‍याली

फागुन १२, बुटवल । पुनःस्थापनाकाे फैसला गरेको अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहले बुटवलमा विजय र्‍याली  निकालेको छ। बुटवलको राजमार्ग चौराहबाट सुरु भएको र्‍यालीले नगरपरिक्रमा गरेपछि सभा गरिने प्रचण्ड माधव समूहले जनाएको छ।

र्‍यालीमा सहभागीहरुले यो जित कसको जनताको, प्रतिगामी प्रधानमन्त्री राजीनामा दे, लोकतन्त्र जिन्दावाद जस्ता नारा लगाएका छन्।