फागुन १४, बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु निर्वाचित भएका छन् ।
संघको २४ औं अधिवेशन अन्तर्गत बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी हरिप्रसाद अर्याललाई पछि पार्दै कसजु निर्वाचित भएका हुन् ।
कसजुले ६ सय ६२ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी अर्यालले ४ सय ८३ मत प्राप्त गरेका थिए ।
Tags :
सम्बन्धित खवर
अर्घाखाँचीमा कर सहभागीता अभियान
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्