फागुन २४, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलाहरूको पूर्ण मुक्ति र स्वतन्त्रताको लागि शुभकामना सन्देश दिएका छन ।
विगत दुई वर्षदेखि ललितपुरको नख्खु कारागारमा रहेका सुदर्शनले श्रमिक महिला दिवसको अवसरमा एक शुभकामना सन्देश व्यक्त गर्दै नेपालमा महान जनयुद्ध लगायतका विभिन्न प्रकारका आन्दोलनहरूको बलमा कानुनी रुपमा केही अधिकार प्राप्त भए पनि महिला लगायत सबै प्रकारका मुक्ति वैज्ञानिक समाजवादी व्यवस्था मात्र हुने बताएका छन ।
उनले विभिन्न प्रकारका क्रान्तिकारी आन्दोलनमा महिलाहरूले ठूलो योगदान गरेको भन्दै राज्य व्यवस्था रूपानतरण गर्न र पूर्ण मुक्तिको लागि सबै महिलाहरू एकजुट भएर लड्नुपर्ने बताएका छन ।
Tags :
सम्बन्धित खवर
वित्त र मौद्रिक नीतिहरुको कार्यान्वयन गर्छौं : पौडेल
५ वर्ष अगाडि
अभिभावक संघ रूपन्देहीद्धारा विज्ञप्ती जारी
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्