कक्षा १२ को परिक्षा जेठ २५ देखि सञ्चालन

कक्षा ११ को परिक्षा सम्बन्धित विद्यालयले नै लिने

कक्षा १२ को परिक्षा जेठ २५ देखि सञ्चालन

फागुन २५, बुटवल । राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७७ सालको कक्षा १२ को परिक्षा आगामी जेठ २५ देखि असार ४ गतेसम्म सञ्चालन गर्ने जनाएकोे छ ।

कक्षा ११ को परिक्षा भने सम्बन्धित विद्यालयले नै लिने छन ।