चैत्र १३, बुटवल । लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक चैत्र १८ गते बोलाउने तयारी गरिएको छ। प्रदेश मन्त्रिपरिषद शुक्रबार बसेको बैठकले चैत्र १८ गते प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेसन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लागेसँगै बर्खे अधिवेसन सकिएको थियो । संविधानमा एउटा अधिवेसन र अर्को अधिवेसनको अन्तर ६ महिना भन्दा बढी हुन नहुने व्यवस्था छ ।
जस अनुसार २० गते छ महिना पुग्दै छ। अघिल्ला वर्ष हिउँदे अधिवेसन माघ महिनामै आह्वान भएपनि यो वर्ष ढिलाइ भएको हो ।
Tags :
सम्बन्धित खवर
सुरक्षाको ग्यारेन्टी गर : अखिल (क्रान्तिकारी)
५ वर्ष अगाडि
बास्तोलाको गिरफ्तार विरुद्ध अर्घाखाँचीमा कोणसभा
५ वर्ष अगाडि
चीनबाट माओत्सेतुङको भूमि हेर्दा
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्