सुखड : नेपाल पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा हिमाल जोशी निर्वाचित भएका छन्। जोशीले आफ्ना प्रतिद्धन्द्धी श्रवण देउवालाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । यस्तै उपाध्यक्षमा हरिश विक, महिला उपाध्यक्षमा दुर्गा देवकोटा, सचिबमा प्रेम चौधरी, सह सचिबमा घनश्याम पौडेल, कोषाध्यक्षमा लक्ष्मी प्रसाद जैशी निर्वाचित भएका छन् ।
Tags :
सम्बन्धित खवर
एलआइसीद्वारा मृत्यु दावी रकम हस्तान्तरण
५ वर्ष अगाडि
लुम्बिनी ब्युरोको विभिन्न जिल्लामा मसालजुलुस
५ वर्ष अगाडि
सपनाको आँटिलो विपना
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्