अनिल नेपाली / अर्घाखाँची : अर्घाखाँचीमा असिना र हावाहुरीसंगै आएको चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ ।
मालारानी गाउँपालिका वडा नम्बर–३, खनदहका भरत चौहानका नौ वर्षीय छोरा सौरभ चौहानको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी सुजन शाहले बताए ।
आँगनमा असिनासंग रमाईरहेका बालकलाई एक्कासी चट्याङले हानेपछि उनी ढलेको र अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको वडा नम्बर–३ का वडा अध्यक्ष शोभाखर खनालले जानकारी दिए ।
Tags :
सम्बन्धित खवर
अखिल (क्रान्तिकारी) पाल्पाद्धारा संगठन विस्तार
५ वर्ष अगाडि
नेकपा बाँकेद्धारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्