बुटवल । कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको निधन भएको छ । मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उनको निधन भएको कलाकार नविन्द्रराज भण्डारीले बताए ।
नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् । उनी ८५ वर्षका थिए । उनमा केही दिनदेखि मुटुको समस्या थियो । उनको परिवारमा दुई छोरीहरू छन् ।
Tags :
सम्बन्धित खवर
राप्ती समाज जापानद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग
५ वर्ष अगाडि
अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ
५ वर्ष अगाडि
उत्सवको उपचारको लागि कोरियाबाट आर्थिक सहयोग
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्