पुष २६, बुटवल । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले माघे सक्रान्ती तथा माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय ले गरेको हो ।
राष्ट्रिय सभाको आइबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माघ १ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएका हुन्। माघ १ गते थारु समुदायले माघी पर्व र अन्यले माघे संक्रान्ति मनाउने गरेका छन्।
केही वर्ष यता सरकारले विभिन्न पर्व तथा दिवसको विदा कटौती गर्ने क्रममा माघे सक्रान्तिको विदा पनि हटाएको थियो। तर लुम्बिनी प्रदेश सरकारले भने प्रदेशमा २ दिन सार्वजनिक विदा दिने गरेको थियो। रासस
Tags :
सम्बन्धित खवर
कालीगण्डकी डाइभर्सनविरूद्ध उभिए तिनाउ किनारका जनता
५ वर्ष अगाडि
कञ्चनपुरमा महँगी र कालोबजारी विरुद्ध प्रदर्शन
५ वर्ष अगाडि
एनआरएनको विवाद उत्कर्षमा, विशेष अधिवेशन रोक्न माग
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्