माघ २४, बुटवल । नेपाली कांग्रेस सम्बद्ध विभिन्न संघ संस्थाहरुले बुटवलमा संसद विघटन विरुद्ध प्रदर्शन गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार बुटवलमा १८ संघसंस्थाले प्रदर्शन गरेका हुन् ।
बुटवलको चौराहदेखि मिलनचोकसम्म गरिएको प्रदर्शनमा विभिन्न नाराहरु लेखिएको ब्यानर र प्लेकार्डहरु देखाइएको थियो । प्रदर्शनकारीले मुखमा कालो मास्क प्रयोग गरेका थिए ।
Tags :
सम्बन्धित खवर
नेकपा गोदावरी नगर समितिद्धारा बेसाहरा महिलालाई सहयोग
५ वर्ष अगाडि
बनवाटिकामा इ लर्निङ एण्ड साइन्स थिएटर स्थापना
५ वर्ष अगाडि
युवा संगठन नेपाल , परासीको विस्तारित बैठक सम्पन्न
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्