फागुन १२, बुटवल । पुनःस्थापनाकाे फैसला गरेको अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहले बुटवलमा विजय र्याली निकालेको छ। बुटवलको राजमार्ग चौराहबाट सुरु भएको र्यालीले नगरपरिक्रमा गरेपछि सभा गरिने प्रचण्ड माधव समूहले जनाएको छ।
र्यालीमा सहभागीहरुले यो जित कसको जनताको, प्रतिगामी प्रधानमन्त्री राजीनामा दे, लोकतन्त्र जिन्दावाद जस्ता नारा लगाएका छन्।
Tags :
सम्बन्धित खवर
प्रधानमन्त्री ओली र नेकपा प्रवक्ता प्रकाण्डबीच छलफल
५ वर्ष अगाडि
नेकपा केन्द्रीय सचिवालयको बैठक सम्पन्न
५ वर्ष अगाडि
सहिद तथा बेपत्ता परिवारको घर—घरमा पुगे ‘विप्लव’
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्