कोरोना अपडेट
सोमबार ७१ सय ३५ जना कोरोना संक्रमणमुक्त
बुटवल । सोमबार नेपालमा कोरोना भाइरसका ७ हजार ४ सय २५ जना संक्रमित थपिएका छन् । २४ घन्टामा ७ हजार १ सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त […]
भारतमा एकैदिन ४५२९ को मृत्यु, करिब ४ लाख संक्रमणमुक्त
बुटवल । भारतमा केही दिनयता कोरोना संक्रमण केही घटे पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४ हजार ५ सय २९ जनाको […]
कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित थपिए
बुटवल । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । […]
रुपन्देहीमा ७४५ संक्रमित थपिए, ९ को मृत्यु
बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरमा आज ३२८ जना नयाँ […]
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
बुटवल । पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन […]
शुक्रबार २५ सय ५९ जना संक्रमित थप
बुटवल । आज नेपालमा कोरोना भाइरसका २५ सय ५९ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । […]