कोरोना अपडेट
मंगलबार कोरोनाबाट १ जनाको मृत्यु
फागुन २५, बुटवल । कोरोना संक्रमणबाट मंगलबार थप १ जनाको मृत्यु भएको छ । यो संगै कारोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । […]
बिहिवार १ सय १२ जना संक्रमित
फागुन १३, बुटवल । नेपालमा कोरोना भाइरसका बिहिवार १ सय १२ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । […]
१३ देशमा कोरोना भाइरसको नयाँ प्रजाती
फागुन १०, बुटवल । यु.के.मा भेटिएको कोरोना भाइरसको नया प्रजाती अहिले यु.एस.र नाइजेरिया लगाएत अन्य ११ वटा देशहरुमा पनि फैलिएको एडिनबर्ग युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले रिपोर्टमा बताएका छन् । उक्त […]
भारतमा कोरोना कहर : सार्वजनिक भेला हुन रोक
फागुन १०, बुटवल । कोरोना संक्रमणको लहरलाई रोक्ने उद्देश्यले भारतको महाराष्ट्र सरकारले सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ । […]
१० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो
फागुन ९, बुटवल । नेपालले कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप काठमाडौं आइपुगेको छ । […]
बुधवार १ सय २५ जना कोरोना संक्रमित
फागुन ५, बुटवल । बुधवार नेपालमा कोरोना भाइरसका १ सय २५ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । […]