खेलकुद
जर्मनीको फराकिलो जित
बुटवल । युरोकपअघिको मैत्रीपूर्ण खेलमा जर्मनीले लात्भियालाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको छ । गोलको वर्षा भएको खेलमा थोमस मुलरले जर्मन राष्ट्रिय टिममा पुनरागमन गर्दै गोल गरे । यस्तै कप्तान तथा […]
जोर्डनसँग नेपाल ३-० ले पराजित
बुटवल । २०२२ को विश्वकप र २०२३ को एसियन कप छनोट अन्तर्गत समूह 'बी' को खेलमा नेपाल जोर्डनसंग ३-० ले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालमा भएको खेलमा जोर्डनका लागि फैसन सैफ […]
जोर्डनविरुद्ध नेपालको विगत !
बुटवल । जोर्डनसँग नेपालले अहिलेसम्म ३ खेल खेलेको छ । जसमध्ये दुई खेल जोर्डनले जित्दा एक खेल बराबरीमा सकिएको थियो । सन् २०१४ को विश्वकप छनोट अन्तर्गत २०११ मा भएको दुई लेगको खेलमा एक खेल जोर्डनले जित्दा […]
विश्वकप छनोट : नेपाल जोर्डनसँग खेल्दै
बुटवल । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ । कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ । खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय […]
ताइपेईमाथि दोहोरो जित
बुटवल । अञ्जन विष्ट र वैकल्पिक खेलाडी नवयुग श्रेष्ठको गोलमा नेपालले विश्वकप २०२२/एसियन कप २०२३ छनोटमा बिहीबार चाइनिज ताइपेर्ईमाथि २–० को जित हात पारेको छ । ताइवानी टिमविरुद्ध दुवै खेल जितेसँगै नेपालले […]
नेपाली फुटबल टोली कुवेत पुग्यो
बुटवल । फिफा विश्वकप २०२२/एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ । […]