समाचार
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिलाई कपिलवस्तुमा विदाई कार्यक्रम
चैत ३, कपिलवस्तु । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको पाचौं बैठक समापन पश्चात् नेपाल कम्युनिस्ट पार्टी र अखिल (क्रान्तिकारी) लुम्बिनी ब्यूरो तथा कपिलवस्तु जिल्ला कमिटिकोे संयुक्त आयोजनामा कपिलवस्तुमा […]
महिलालाई सविधानले अधिकार सुनिश्चित गरेको छ : 'भुसाल'
अनिल नेपाली । चैत ३, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले महिलाहरुलाई महिला भएकै कारण दुःख पाए भन्ने सोच हटाउँन आग्रह गर्नुभएको छ । […]
तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी)का ३०० जना खोजी सूचीमा
चैत २, बुटवल । केही वर्षयता सुसुप्त र निष्क्रियझैं देखिएका तराई–मधेस केन्द्रित सशस्त्र समूह फेरि सलबलाउन थालेका छन् । सरकारसँग संवादमा नआएका भूमिगत समूह हिंसातर्फ उन्मुख भएपछि नेपाल प्रहरी र सशस्त्र […]
सत्ता समीकरणबारे तीन दल व्यस्त
चैत २, बुटवल । सत्ता समीकरणमा सहमति जुटाउन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) बीच छलफल हुँदैछ। जसपा र माओवादी केन्द्रको बैठकले सत्ता समीकरणका लागि कांग्रेससँग […]
बम विस्फोटका कारण लहानस्थित मालपोत कार्यालय ठप्प
चैत २, सिरहा : बम विस्फोटका कारण लहानस्थित मालपोत कार्यालय ठप्प भएको छ । विस्फोटले अत्यधिक क्षति पुगेपछि कार्यालयमा ठप्प भएको हो । […]
तिलोत्तमा नगर कार्यालयमा नेकपा (एमाले)को बोर्ड
चैत २, तिलोत्तमा । सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजको फैसला गरिदिएपछि नेकपाको तिलोत्तमा नगर कमिटीको कार्यालयलाई शनिबार एमालेको पार्टी कार्यालयमा परिणत गरिएको छ । […]