समाचार
लायन्स क्लब अफ बुटवल– तिनाउद्वारा वृक्षारोपण
मुक्ति गैरे । बुटवल । लायन्स क्लब अफ बुटवल तिनाउको आयोजनामा आइतबार रामपिथेकस पार्क बुटवल–३, सिद्दद्धबाबामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। […]
प्रधानमन्त्री देउवाले मागे विश्वासको मत
बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका हुन् । […]
जातीय विभेद विरुद्ध कञ्चनपुरमा विरोध प्रदर्शन
कञ्चनपुर । जातीय भेदभाव तथा विभेदको विरुद्धमा नेकपा निकट अखिल (क्रान्तिकारी) ले कञ्चनपुरको महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको नीतिअनुसार विगत लामो समयदेखि […]
अखिल (क्रान्तिकारी) द्वारा नवलपुरमा विरोध कार्यक्रम
नवलपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपुरले जिल्लाको गैंडाकोट नगरपालिकामा जातीय छुवाछूत विरुद्धमा विरोध कार्यक्रम सम्पन्न गरेको छ । […]
जनकपुरमा युवाहरूले गरे सार्वजनिक यातायातमा अनुगमन
बुटवल । युवा सङ्गठन नेपालले जनता कोरोना महामारी र विभिन्न प्राकृतिक विपत्तिको मारमा परिरहेको बेला लुट मच्चाउने किसिमले यातायात व्यवसायीले चर्को भाडा असुलेको जन गुनासो आएपछि जनकपुर ब्युरो अन्तर्गतका […]
मकवानपुरमा चर्को भाडा असुली विरुद्ध विरोध कार्यक्रम तथा अनुगमन
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल मकवानपुरले शनिबार सङ्गठनको देशव्यापी संघर्षको कार्यक्रम अनुसार मकवानपुरमा पनि यातायात व्यवसायिकले गरेको चर्को भाडा असुली विरुद्ध कार्यक्रम […]