समाचार
अखिल नेपाल जनसांस्कृतिक महासंघ रूपन्देहीको बैठक
साउन ९, बुटवल । अखिल नेपाल जनसांस्कृतिक महासंघ रुपन्देही जिल्लाको बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले संगठन विस्तार, राजनीतिक वैचारिक तथा सिर्जनात्मक कामलाई तीव्रता दिने निर्णय गरेको छ । […]
राष्ट्रिय उद्योग वाणिज्य महासङ्घ घोराही नगरको प्रथम भेला
दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय उद्योग वाणिज्य महासंघ दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिका कमिटीको प्रथम भेला शनिबार घोराहीमा सम्पन्न भएको छ । […]
दीपमा अभिभावक कविता वाचन प्रतियोगिता सम्पन्न
बुटवल । रुपन्देहीको बुटवलस्थित दीप बोर्डिङ हाई स्कूलले गुरुपूर्णिमाको अवसरमा साउन ९ गते शनिबार अभिभावक कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ । […]
अखिल (क्रान्तिकारी) पाल्पाले महँगी र कालोबजारी विरुद्ध सङ्घर्ष गर्ने
मुक्ति गैरे । पाल्पा । नेकपा निकट अखिल (क्रान्तिकारी) पाल्पाको दोस्रो बैठक सम्पन्न भएको छ । शनिबार तानसेनमा सम्पन्न बैठकले सङ्गठन सुदृढ तथा विस्तार अभियान संचालन, सदस्यता वितरण, क्याम्पस एवम् इकाई […]
नेकपा इच्छाकामना गाउँपालिका वडा नंं. ७ को बैठक सम्पन्न
चितवन । नेपाल कम्युनिस्ट पार्टी चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ को बैठक सम्पन्न भएको छ । बैठक नेकपा चितवन जिल्ला सदस्य एवं दारेचोक दाहाखानी इन्चार्ज रघुविरको अध्यक्षतामा सम्पन्न भएको हो […]
सिन्धुपाल्चोकमा नेकपाको जनसङ्गठन तथा जनसेवा अभियान तिब्र
सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले जनसङ्गठन तथा जनसेवा अभियानलाई जिल्लामा तिब्रता दिएको छ । अभियान अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा व्यापक रुपमा भित्तेलेखन, सहिद […]