समाचार
कोरोना संक्रमणको ग्राफ कहालीलाग्दो : हरेक १० मिनेटमा १ जनाले ज्यान गुमाउँदै
बुटवल । कोरोना संक्रमणका कारण हरेक १० मिनेटमा एक जनाले ज्यान गुमाउन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय ३९ जनाको मृत्यु […]
राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन् । […]
रूपन्देहीमा १८ जना पत्रकार सङ्क्रमित, महासंघद्धारा आपतकालिन कोष स्थापना
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोनाको दोस्रो लहरले रुपन्देहीका १८ जना पत्रकार सङ्क्रमित भएको जनाएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य तथा अग्रज एंव […]
एसईई र कक्षा १२ को परीक्षा स्थगित
बुटवल । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने […]
पत्रकार महासंघ रूपन्देहीद्धारा सिंहको परिवारजनमा समवेदना प्रकट
बुटवल । नेपाल पत्रकार महासंघ रूपन्दीले महासंघका जिल्ला सदस्य, प्रदेश परिषद सदस्य उषा सिंह केसीको पति शिशिर कुमार सिंहको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट […]
नेकपा रूपन्देहीद्धारा कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम
बुटवल । नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले कोभिड–१९ ले देशव्यापी रूपमा आक्रान्त र हैरानी पारिरहेको विषम परिस्थितीमा कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रमको उद्घाटन गरेको छ । […]