राजनीति
गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खननकार्य नरोके कारबाही गर्ने नेकपाको चेतावनी
झापा । नेकपा मेचीनगर नगर समिति, झापाले पहुँच र पावरको दुरुपयोग गर्दै प्राकृतिक सम्पत्तिको गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन र आर्थिक हिनामिनालगायतका कार्यमा करोडौँ राजस्व छली गरेको, फर्जी बिल […]
‘जग्गा खण्डीकरणबारे’ माडी नगरपालिकाको सर्वदलीय बैठकबाट बाहिरियो नेकपा
माडी । नगरपालिकाको निर्णय विपरीत भूमाफियासँगको मिलोमतोमा खेती योग्य जमिन खण्डीकरणका लागि एकलौटी रुपमा अनुमती दिने विषयसँग सम्बन्धित विवादका विषयमा शुक्रबार भएको सर्वदलीय बैठकबाट नेपाल कम्युनिस्ट […]
महासचिव विप्लवद्वारा माइला लामालाई पार्टी केन्द्रीय कार्यालय शिवगढीमा स्वागत
शिवगढी । नेकपाका महासचिव विप्लवले करिब दुई वर्ष जेलजीवन बिताएर धरौतीमा रिहा भएका पार्टीका केन्द्रीय सदस्य एवं अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रय अध्यक्ष माइला लामालाई पार्टीको केन्द्रीय कार्यालय […]
'अध्यादेशमार्फत् ल्याइएको बजेट जनविरोधी छ' : किरण
बुटवल । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ ले देशको वर्तमान स्थिति असमान्य बन्दै गएको, देशको राष्ट्रिय स्वाधीनता माथि गम्भीर खतरा पैदा भएको र देश निरङ्कुशतावादी […]
माडीको १३१ कित्ता कृषियोग्य जमिन खण्डीकरण गर्ने षड्यन्त्रविरुद्ध नेकपाको चेतावनी
चितवन । नेपाल कम्युनिस्ट पार्टी माडी नगर समितिले माडी नगरपालिकाको नगरसभाबाट भएको निर्णयविपरीत माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकाल र केहि वडा अध्यक्षहरुले भूमाफियासँगको मिलोमतोमा १३१ कित्ता कृषि […]
१४ राजनीतिक दलले भन्यो : नेकपाका सम्पूर्ण बन्दीलाई अविलम्ब रिहाइ गर
बुटवल । विद्यमान दलाल पुँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद र जनगणतन्त्र स्थापना गर्ने लक्ष्यसहित १४ राजनीतिक दलबीच शनिबार कार्यगत एकता भएको छ । […]