बाग्लुङ । युुवा संगठन नेपाल, बाग्लुङको प्रथम जिल्ला भेला शनिबार सम्पन्न भएको छ । भेलाले सुन्दरको नेतृत्वमा २७ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ ।
भेलाको प्रमुख अतिथिमा नेकपाका केन्द्रीय सदस्य एवं धौलागिरी ब्यूरो इन्चार्ज धु्रव घिमिरे ‘विप्लव’, अतिथिहरू युवा संगठन नेपालका केन्द्रीय महासचिव सागर, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं ंधौलागिरी ब्यूरो इन्चार्ज विजयकुमार, नेकपाका बाग्लुङ जिल्ला इन्चार्ज आकाश, जिल्ला सेक्रेटरी क्रान्ति रहेका थिए ।
सुन्दरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेत्र शाहिले गरेका थिए ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्