प्रविण अधिकारी, झापा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन झापाले युवा जागरण तथा संगठन विस्तार अभियानको उद्घाटन गरेको छ ।
झापाको दमकमा बुधबार पार्टीका जिल्ला सचिव श्रीजंग तथा युवा संगठनका मेचिकोसी ब्युरो इन्चार्ज सुवास राईको समेत उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता युवा संगठन झापाका सचिव जितु तामाङले गरेका थिए ।
युवा संगठनले झापाभरी रहेका युवाहरूलाई संगठनमा ध्रुवीकरण हुन आह्वान समेत गरेको छ ।
Tags :
सम्बन्धित खवर
हेटौंडा वडा नं. १६ को बैठक सम्पन्न
४ वर्ष अगाडि
सर्वोच्चको फैसला अनपेक्षित : प्रचण्ड
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्