गुल्मी । गुल्मीमा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-६ को चेक्मी स्थित पार्किङ्ग गरिराखेको लु ४ च ८८४४ नम्बरको ट्याक्टरमा अज्ञात समूहबाट आगजनि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
पुष्पाञ्जली निर्माण सेवाले भाडामा लिएर तीन हप्ता देखि बाटोमा काम गरिरहेको थियो । आगजानिबाट ट्याक्टर पुर्ण रूपमा क्षति भएको छ । आगजनी कसले गरेको भन्नेबारे खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Tags :
सम्बन्धित खवर
नेपाल पत्रकार महासंघ ६६ औँ वर्षमा प्रवेश
५ वर्ष अगाडि
राप्ती समाज जापानद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग
५ वर्ष अगाडि
विनयजंग बस्नेत पक्राउ
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्