भैरहवा — रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता नारायण पोखरेलका अनुसार जेठ ३ गते भर्ना भएका ओमसतिया गाउँपालिकाका ५७ वर्षीय पुरुषको मंगलबार राति १२:४० मा मृत्यु भएको छ ।
वैशाख २५ गते भर्ना भएका परासी–६ का ४६ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे र जेठ २ गते भर्ना भएका लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको बिहान १ बजे मृत्यु भएको हो । उनीहरू तीनै जना अस्पतालको आईसीयूमा उपचाररत थिए ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्