बुटवल । अखिल (क्रान्तिकारी) रूपन्देहीले कोभिड–१९ विरुद्ध जनचेतनामूलक अभियान अन्तर्गत शुक्रबार जिल्लाका विभिन्न ठाउँमा मास्क, सेनिटाइजर र संगठनले प्रकाशन गरेको २०७८ सालको भित्तेपात्रो वितरण गरेको छ ।
संगठनले कोभिड–१९ विरुद्धको जनचेतनामूलक अभियान यसअघि विभिन्न चरणमा सम्पन्न गरेको छ । यसअन्तर्गत विभिन्न सार्वजनिक स्थलमा जनस्वास्थ्य सम्बन्धी चेतनामूलक सन्देशको ब्यानर टाँस्ने तथा सामाजिक सञ्जाल मार्फत् एकैदिन जनस्वास्थ्य सम्बन्धी चेतनामूलक सन्देशहरू प्रसारण गरेको थियो ।
संगठनले उक्त अभियानलाई निरन्तरता दिने बताएको छ ।
Tags :
सम्बन्धित खवर
हेटौंडामा कोणसभा
५ वर्ष अगाडि
उद्योगी व्यवसायीलाई खोपको व्यवस्था गर्न आग्रह
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्