गोरखा । नेपाल कम्युनिस्ट पार्टी गोरखा जिल्ला समितिका सदस्य चिनकाजी गुरुङ ‘क्षितिज’ का बुबा बुद्धबहादुर गुरुङको मङ्गलबार राती भएको दुखद र असमायिक निधनप्रति नेकपा गोरखाले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
नेकपा गोरखाका जिल्ला इन्चार्ज रुपेश र जिल्ला सेक्रेटरी प्रतिकले मङ्गलबार विज्ञप्ति जारी गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ६, बाहकोटमा बस्दै आएका बुबा गुरुङको ६० वर्षको उमेरमा निधन भएको र उहाँको निधनले सिङ्गो पार्टी पङ्क्तिलाई दुखित तुल्याएको बताएका छन् ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्