बुटवल । सर्वोच्च अदालतले गरेको संसद पुनस्थापना गर्ने परमादेश विरुद्ध बुटवलमा एमाले कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले अदालतको फैसलाले निरंकुशता लाद्ने भन्दै प्रदर्शनमा उत्रिएका हुन् । युवा संघ नेपाल र अनेरास्ववियुका कार्यकर्ताले बुटवलको चौराहस्थित चोक विरोध प्रदर्शन गरेका हुन् ।
सर्वोच्च अदालतको निर्णयले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ ।
नेपाली जनतामा भने सरकारले फेरबदलले कुनै उत्साह नल्याउने र जनताको जीवनमा कुनै परिवर्तन नगर्ने भन्दै खासै चासो दिएका छैनन् ।
Tags :
सम्बन्धित खवर
सैनामैनाको घुस–काण्डमा ५ दलको ध्यानाकर्षण
५ वर्ष अगाडि
प्रेस संगठन रुपन्देहीको पुर्नगठन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्