बुटवल । ओली सरकारले मंसीर ३० गते जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश देउवा सरकारले खारेज गरेको छ। प्रतिनिधिसभाको यो अधिवेशनको पहिलो बैठकमा अध्यादेश पेश हुने र त्यो असफल हुने निश्चित जस्तै भएको अवस्थामा सरकारले मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेर अध्यादेश खारेज गरेको हो ।
सरकारको यो निर्णयसँगै पछिल्लो समय संवैधानिक निकायमा नियुक्ति पाएका २० जना पदाधिकारीहरुको पदीय वैधताको प्रश्न पनि खडा भएको छ ।
Tags :
सम्बन्धित खवर
केपी वलीलाई कारवाही गर्ने नेकपा(नेकपा)को निर्णय
५ वर्ष अगाडि
पोखराबाट वीरगञ्ज जाँदै गरेको बस बन्दीपुरमा दुर्घटना
५ वर्ष अगाडि
शान्ति नमुनामा अटिजम भवनको शिलान्यास
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्