मंसिर ११, बुटवल । राष्ट्रिय जागरण मञ्च नेपालका अध्यक्ष गुणराज लोहनीले आजको सञ्चार क्षेत्रले नेपालमा वास्तविक श्रमजीवि जनता, देशभक्त र जनतन्त्रको पक्षमा निर्भिकतापूर्वक समाचार र विचारलाई सम्प्रेषण गर्नुपर्ने बताएका छन् ।
उनले नेपाली न्युजपोर्टल जनवाटो डटकमको औपचारिक शुभारम्भ गरेको अवसरमा शुभकामना सन्देश पठाउदै विगतमा अद्र्धसामन्ती र अर्धऔपनिवेशिक राज्यप्रणालीका विरुद्ध लडिएको महान र गौरवपूर्ण जनयुद्धमा स्थापना गरिएको अपराजित जनमुक्ति सेना दिवस र नेपालको क्रान्तिकारी आन्दोलनमा देखा परेका दक्षिणपन्थी र छद्मसंशोधनवाद विरुद्ध विद्रोह गरेको अवसर पारेर शुभारम्भ गरिएको न्युजपोर्टलको पूर्ण सफलता र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
उनले यो दिन आफैमा ऐतिहासिक र गौरवपूर्ण दिन रहेको बताएका छन् ।
Tags :
सम्बन्धित खवर
बुटवलमा पौडेलद्धारा ३ वटा पुल उद्घाटन
५ वर्ष अगाडि
मेलम्ची विपद् : ‘यो ठूलो क्षतिको पूर्वसंकेत हो’
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्