पुष ८, बुटवल । चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् ।
संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै गएको समयमा उनले भण्डारीसँग भेट गरेकी हुन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीनले अहिलेसम्म कुनै पनि औपचारिक प्रतिक्रिया जनाएको छैन ।
यस अगाडि चीनले नेकपा (नेकपा)का नेताहरुलाई पार्टी विभाजन नगर्न सुझाव दिएको थियो ।
Tags :
सम्बन्धित खवर
रिब्दिकोट गाउँपालिका वडा नं.३ मा नेकपाको भेला
४ वर्ष अगाडि
नवलपुरमा बास्तोलाको रिहाइको माग गर्दै प्रदर्शन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्