छत्रदेव गाउँपालिकाका अध्यक्ष पोख्रेललाई कोरोना संक्रमण

पोख्रेलको पिसीआर जाचँ गर्दा रिपोर्ट पोजेटिभ

छत्रदेव गाउँपालिकाका अध्यक्ष पोख्रेललाई कोरोना संक्रमण

अनिल नेपाली । पुष २०, सन्धिखर्क । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेललाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी समेत रहेका पोख्रेलको पिसीआर जाचँ गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

पोख्रेलको स्वास्थ्यमा सामान्य समस्या देखिए पछि बिपि स्मृति अस्पताल बसुन्धारा काठमाडौंमा उपचारको लागी आइसोलेसनमा उपचाररत हुनुहुन्छ ।

पोख्रेलले स्वास्थ्य स्थिती सामान्य रहेको छ ।