माघ ११, बुटवल । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले २०७७/१०/९ र १० गते बुटवल, रुपन्देही)मा राजनीतिक/वैचारिक, सांगठनिक र संघर्षको क्षेत्रमा ऐतिहासिक निर्णय गर्दै बैठक सम्पन्न गरेको छ ।
उक्त बैठकद्वारा लिइएका ऐतिहासिक निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । दलाल पुँजीवादी एवं सामन्त पुरानो राज्य सत्ता,राष्ट्रियताको रक्षा,मजदुर किसान र श्रमजीवी तथा उत्पीडित जनसमुदायको आधारभुत आवश्यकता समेत सम्बोधन गर्न असफल भएको उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
मजदुर किसान र श्रमजीवी तथा उत्पीडित जनसमुदायको आधारभुत आवश्यकता गाँस,आवास,कपास,स्वास्थ,शिक्षा र रोजगारीको सुनिश्चित्ताका लागि सम्झौताहीन संघर्ष गर्ने निर्णय गरेको छ।

Tags :
सम्बन्धित खवर
गुल्मीमा अज्ञात समूहद्वारा ट्याक्टरमा आगजनी
४ वर्ष अगाडि
रामकुमारी झाँक्री रिहा
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्