माघ २८, बुटवल । नेपालमा कोरोना भाइरसका आज १ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १ सय १८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६८ हजार ५ सय ४९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
Tags :
सम्बन्धित खवर
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
४ वर्ष अगाडि
मङ्गगलबार १ सय ५ जना कोरोना संक्रमित
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्