फागुन ४, बुटवल । मङ्गगलबार नेपालमा कोरोना भाइरसका १ सय ५ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मङ्गगलबार ९९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६९ हजार ३ सय ३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
Tags :
सम्बन्धित खवर
पाल्पामा थप ८ जनामा काेराेना संक्रमण
५ वर्ष अगाडि
कोरोना भाइरसका ६ हजार ८० जना संक्रमणमुक्त
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्